भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथमा अर्पण गरे ४० किलो चन्दन
hamrakura.com · Thu May 21 00:00:00 GMT 2026
काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् ।
भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)