काठमाडौं आइपुगे एडीबीका अध्यक्ष कान्दा
annapurnapost.com · Sun Jul 05 16:16:10 GMT 2026

काठमाडौं : एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा काठमाडौं आइपुगेका छन्। तीन दिने भ्रमणका लागि कान्दा उच्चस्तरीय टोलीको नेतृत्व गर्दै आइतबार राति काठमाडौं आइपुगेका हुन्।
उनी सिंगापुर एयरलायन्सको विमानबाट आइतबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
बालेन शाह
स्वर्णिम वाग्ले