नेकपा एमालेले आयोजना गरेको विज्ञान प्रदर्शनी मेलाको उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारी झापामा
barnanmedia.com · Fri Jun 06 21:28:34 GMT 2025

झापा- कोशी प्रदेशमा रहनु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले साँझ झापा पुग्नु भएको छ ।
भोली देखि सुरु हुने कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधी प्रदर्शनीको उद्ध्घाटन गर्न भण्डारी झापा पुग्नु भएको हो । नेकपा एमालेको विज्ञान तथा प्रविधी विभागले आयोजना गरेको सो प्रदर्शनी देवी मावि विर्तामोडमा आयोजना गरिने एमाले कोशी प्रदेश कमिटीका सदस्य एवं विभागका प्रमुख गणेश पोखरेलले जनकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)