मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

उत्तरी गोरखामा ४ जी सेवा विस्तारका लागि टावर निर्माण तीव्र

gorkhapatraonline.com · Sun Jun 14 06:35:57 GMT 2026

उत्तरी गोरखामा ४ जी सेवा बिस्तारको लागि टावर निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ ।

दुर्गम हिमाली क्षेत्रका नागरिकलाई दूर सञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्य सहित चुमनुब्री गाउँपालिका-६ सिम्चेतमा नेपाल टेलिकमको ४ जी सेवा बिस्तारको लागि टावर निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)