साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिका आक्रोशित
baahrakhari.com · Wed Oct 12 16:50:00 GMT 2022
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।
तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर्णयको अमेरिकाको क्यापिटल हिलस्थित वरिष्ठ डेमोक्रेटहरूले आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)