बर्दिबासको इतिहास बोकेको ‘शंकर दाइको चिया’
annapurnapost.com · Sun Jun 14 06:31:42 GMT 2026

बर्दिबासमा रहेको ७१ वर्षीय शंकर थापाको ‘थापा चिया पसल’ स्थानीयको सुख–दुःख साट्ने चौतारोमात्र होइन, दुनियाँका खबर थाहा पाउने अड्डा पनि हो।
बर्दिवास : मुजा परेको अनुहार, मधुर बोली र बोलीमा घोलिएको आत्मीयता। शंकर दाइको चिया भनेपछि जोकोहीको मुखबाट सहजै निस्कन्छ—‘आहा !’ सुप्प–सुप्प पार्दै चिया पिउँदा, गफ–गाफ गर्दै बस्दा, दुःख होस् वा सुख, मिलन होस् वा बिछोड—शंकर दाइको चिया सधैं साथमा हुन्छ। मन बुझाउने उनै शंकर दाइको ‘थापा चिया पसल’ बर्दिबासको परिचित थलो बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)