टी–२० महिला विश्वकपः अष्ट्रेलिया र वेष्ट इन्डिजको विजयी शुरूआत
hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026
काठमाडौँ । इङ्गल्याण्डमा जारी टी–२० महिला विश्वकप क्रिकेटमा अष्ट्रेलिया र वेष्ट इन्डिजले विजयी शुरूआत गरेका छन् ।
पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)