आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २ र ३ मा जनकपुरमा हुँदै, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान
swasthyakhabar.com · Sun Jun 14 06:32:37 GMT 2026

जनकपुर- आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन आगामी २ र ३ अक्टोबर २०२६ मा जनकपुरमा आयोजना हुने भएको छ। क्यान्सर उपचार तथा सचेतना सम्बन्धी अन्तर्राष्ट्रिय संस्था विनयतारा ले ८ वर्षदेखि उक्त सम्मेलन आयोजना गर्दै आएको छ।
सम्मेलनको साइन्टिफिक कमिटीले क्यान्सर तथा रक्तरोग (अन्कोलोजी र हेमाटोलोजी) सम्बन्धी नवीन अनुसन्धान, क्लिनिकल अनुभव तथा उपचार क्षेत्रमा भएका प्रगतिसम्बन्धी अब्स्ट्र्याक्ट पेश गर्न अनुसन्धानकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूलाई आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)