परराष्ट्रमन्त्री खनाल बेइजिङमा
shilapatra.com · Sun Jun 14 06:29:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन् । उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनी स्थानीय समयअनुसार आज अपराह्न त्यहाँ पुगेका हुन् । बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)