आईपीएल: चेन्नइलाई हराउँदै गुजरातको सुखद सुरुवात
pahilopost.com · Fri Mar 31 18:10:49 GMT 2023
इण्डियन प्रिमियर लिग (आईपीएल) बिहीवारबाट सुरु भएको छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)