क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
barnanmedia.com · Fri Jun 06 21:41:22 GMT 2025

जुन १५ देखि १७ सम्म क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा आयोजना हुने जी –७ ( सात राष्ट्रहरुको समूह) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भएका छन्।
शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै मोदीले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शिखर सम्मेलनमा आफूलाई निमन्त्रणा गरेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)