बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी
barnanmedia.com · Fri Jun 06 21:45:26 GMT 2025

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभंैसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन् ।
बाढीबाट जोगिन उहाँसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइ सर्न थालेका छन् । तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)