मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाम्रो शिक्षा र व्यवहार

ekantipur.com · Sat Feb 24 23:06:34 GMT 2024

केही दिनअगाडि बिहान ७ बजेतिर म जागिरमा जाँदै थिए । अन्दाजी १५ वर्षकी किशोरी जापानी स्कुल पोसाकमा हतारहतार मेरो अगाडि हिँड्दै थिइन् । सडक किनारमा कफीको खाली प्लास्टिक बोतल देखियो । ती किशोरीले त्यो बोतल टिपिन् र झोलामा हालिन् ।

केही पर पुगेपछि झोला खोलिन् अनि भेन्डर मेसिन नजिकै सिसाका खाली बोतल राख्ने ठाउँमा लगेर हालिन् । यो दृश्यपछि मेरो मनमा धेरै कुरा खेले । ठमेलको एउटा रेस्टुरेन्टमा काम गरेर डेरामा फर्किंदै गर्दा दैनिकजसो म कि फ्रुटी कि कोक खाँदै आउँथेँ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)