शाहरुख खानको फिल्ममा काम गरेकी यी कलाकार बेरोजगार, यस्तो छ अनौठो कारण
lokaantar.com · Sun Dec 04 00:33:51 GMT 2022
बलिउड कलाकार डेलनाज ईरानीले आफू बेरोजगार हुनुपरेको भन्दै जागिर दिन आग्रह गरेकी छन् ।
चलचित्र उत्पादकसँग आग्रह गर्दै उनले जागिर मागेकी छन् । ईरानी टेलिभिजन क्षेत्रमा चर्चित अनुहार हुन् तर उनी लामो समयदेखि सानो र ठूलो पर्दाबाट टाढा छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)