मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

२ प्रदेशमा भारी वर्षा हुने, पूर्वी तराईमा हावाहुरीको पनि सम्भावना

nepallive.com · Thu Aug 03 00:32:00 GMT 2023

काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

आज (बिहीबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)