झापाको गौरीगञ्जले पायाे महिला नेतृत्व, अध्यक्षमा कांग्रेसकी फूलवती, उपाध्यक्षमा एमालेकी पूजन
setopati.com · Sun May 22 16:05:00 GMT 2022
झापाकाे गाैरीगञ्ज गाउँपालिकाकाे प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पूजन न्यौपाने कुँवर निर्वाचित भएका हुन्। फूलवतीले ५ हजार ६ सय ८९ मत ल्याएर विजयी भइ्न।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)