मधेसमा ढल्यो उपेन्द्र यादवको बिरासत, ७८ महिनापछि जसपा सत्ता बाहिर
nepalkhabar.com · Wed Jun 05 23:48:02 UTC 2024

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन्। मधेश प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको छ भने विपक्षमा ५३ मत परेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो । प्रदेशसभामा एक सय तीन सांसद उपस्थित थिए।
मुख्यमन्त्री यादवले डेढ वर्षमा पाँचौँ पटक विश्वासको मत लिनुप¥यो। मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)