मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभाजनको दोष पूरै माधव नेपाललाई जान्छ : खगराज अधिकारी

ekantipur.com · Thu Aug 19 01:11:55 GMT 2021

काठमाडौँ — सरकारले बुधबार राजनीति दलसम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिक दलहरुमा तरंग पैदा गर्‍यो । अन्ततः एमाले अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्ष विभाजित भयो । दुवै पक्षले विभाजित हुनुमा एकअर्कालाई आरोप लगाए । यसै सन्दर्भमा एमालेेका नेता खगराज अधिकारीसँग गरिएको कुराकानी :

एमालेको विभाजन संस्थापन पक्षका लागि कस्तो परिघटना हो ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)