संसद्मा विपक्षीको नाराबाजी, पेलेरै अघि बढे सभामुख (लाइभ)
onlinekhabar.com · Thu May 21 11:08:52 GMT 2026
७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।
प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)