रात परेपछि गृहमन्त्रीको दाँत सफाइ
janaaastha.com · Wed Aug 03 15:35:48 GMT 2022
गृहमन्त्री बालकृष्ण खाँणले आज दाँत परीक्षण गराउनुभएको छ । उहाँले चाबहिलस्थित ॐ समाज डेण्टल अस्पतालमा दाँत परीक्षण र स्केलिङ गराउनुभएको बताइन्छ ।
दाँत देखाउन साँझ साढे ६ बजे समाज अस्पताल पुग्नुभएको थियो । करिब डेढ घण्टापछि त्यहाँबाट निस्कनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)