काठमाडौंसहित प्रमुख शहरमा वायू प्रदूषण बढ्दै, कहाँ कति हानिकारक ?
lokaantar.com · Fri Nov 19 23:52:08 GMT 2021
राजधानी काठमाडौंसहित देशका प्रमुख शहरमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ ।
बिहीवार र शुक्रवार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायू प्रदूषण उच्च देखिएको भन्दै वातावरण विद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)