परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा, नेपाल-चीन सम्बन्ध सुदृढ बनाउन उच्चस्तरीय छलफल हुने
kalakarmi.com · Sun Jun 14 06:41:10 GMT 2026

बेइजिङ- परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने भ्रमणका लागि बेइजिङ पुगेका छन् ।
बेइजिङस्थित विमानस्थलमा उनलाई नेपाली दूतावासका अधिकारी तथा चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)