मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो

barnanmedia.com · Fri Jun 06 22:36:53 GMT 2025

भारतमा कोभिड– १९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार बढी पुगेको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या ५ हजार ३ सय ६४ पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)