बच्चा चोरीको प्रचार भ्रामक हो : प्रहरी
nepalsamaya.com · Mon Sep 12 17:17:06 GMT 2022
काठमाडौं-
नेपाल प्रहरीले बच्चा चोरीको प्रचार भ्रामक भएको जानकारी दिएको छ। हालसम्म प्रहरीमा कुनै पनि बालबालिका चोरी वा हराएको भनी सूचना/उजुरी नआएको भन्दै त्यस्तो प्रचार भ्रामक भएको प्रहरीले बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)