मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तिममा बिजुक्छेंलाई भेटेर फर्किए लिउ

hamrakura.com · Thu Jul 14 00:00:00 GMT 2022

काठमाडौं । चार दिने नेपाल भ्रमण पछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले स्वदेश फर्किएका छन् ।

चीन फर्कनुअघि जियन्चाओले अन्तिम समयमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें सँग भेट गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)