मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ग्यास्ट्रिक किन हुन्छ, के हुन् लक्षण? (भिडिओ)

setopati.com · Fri Jan 26 00:15:21 GMT 2024

भोको पेटमा ग्यास्ट्रिक बढ्यो भनिन्छ। धेरै समय खाली पेट बस्दा एसिड उत्पादन पनि बढी हुन्छ। त्यस्तो बेला ग्यास्ट्रिकका लक्षणहरू समेत धेरै देखिन्छन्। त्यही भएर बिरामीहरू मलाई भोको पेटमा ग्यास्ट्रिक बढ्यो भनेर आउँछन्।

लामो समय भोको पेट बस्यो भने ग्यास्ट्राइटिसका लक्षणहरू बढ्छन्। त्यसैले धेरै खाना एकैचोटि नखाने, बरू बिस्तारै खाने गर्नुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)