तेह्रथुममा मतपेटिका सङ्कलन हुँदै
news24nepal.tv · Sun Nov 20 18:53:05 GMT 2022
म्याङ्लुङ । एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ ।
अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबैतिरको मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसी मात्रै मतगणना शुरु गरिने निर्वाचन अधिकृत निराज शर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)