मोरङमा सोमबारदेखि मतगणना सुरु गरिने
deshsanchar.com · Sun Nov 20 16:00:24 GMT 2022
मोरङ – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत मोरङमा मतगणना कार्य सोमबारबाट हुने भएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आइतबार सम्पन्न मतदानसँगै मतदानस्थलबाट मतपेटिका संकलन कार्यमा समय लाग्ने हँुदा भोलि बिहानबाट गणना कार्य हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)