लुम्बिनी कांग्रेसमा १०७ सदस्यीय सल्लाहकार समिति गठन, को को परे ?
ratopati.com · Sat Sep 02 22:44:00 GMT 2023
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका छन् । शनिबार बसको बैठकले १०७ जनालाई सल्लाहकार चयन गरेको हो। यसरी चयन हुनेमा समितिमा हाल संघीय सासद डा.चन्द्र भण्डारीदेखि लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमाल सम्म रहेका छन्।
पार्टीका पुराना एवम् अहिले सक्रिय पदमा नभएका नेतालाई समावेश गरेर समिति गठन गरिएको हो। सभापति पुनले पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिन सकेमा पार्टी थप चलायमान हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)