मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज राष्ट्रपति निर्वाचन : राप्रपा मतदानमा सहभागी नहुने

nepallive.com · Thu Mar 09 00:41:00 GMT 2023

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज बिहीबार हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने भएको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्याणुसार राप्रपा राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)