मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत फर्कने र भगौडा भनिएको बारेमा विजय माल्याले के भने?

barnanmedia.com · Fri Jun 06 23:06:10 GMT 2025

मदिरा व्यवसायी विजय माल्या भारतमा फेरि एकपटक समाचारमा आएका छन्। उनले हालै युट्युबर राज शमानीलाई दिएको अन्तर्वार्तामा माल्याले धेरै ठूला दाबी गरेका छन्।

विजय माल्याले भने, "जब म भारत छोड्दै थिएँ, मैले अर्थमन्त्री (तत्कालीन) अरुण जेटलीलाई भने कि म लन्डन जाँदैछु। मलाई जेनेभामा बैठकमा भाग लिनु पर्छ। म फेरि आउनेछु। कृपया बैंकहरूलाई मसँग बसेर मुद्दा मिलाउन भन्नुहोस्।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)