मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुर महानगरपालिकाको नागरिक सचेतना अभियान सुरू

setopati.com · Sun Dec 26 05:57:00 GMT 2021

ललितपुर महानगरपालिकाले नागरिक सचेतना अभियान सुरू गरेको छ।

नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनअनुसार ‘स्वच्छ, सुन्दर ललितपुर’ भन्ने नारासहित नगर प्रहरीले एक साता लामो सचेतना अभियान आइतबारबाट सुरू गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)