अनन्त तामाङले इस्ट बंगालबाट आईएसएल खेल्ने
farakdhar.com · Fri Feb 11 01:08:35 GMT 2022
नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएका छन् । उनले स्पोर्टिङ क्लब इस्ट बंगालबाट आईएसएल खेल्न भएका हुन् ।
इस्ट बंगालले अनन्तसँग यो सिजनको अन्तिमसम्मका लागि सम्झौता गरेको हो । योसँगै उनी आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)