मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहित शर्माको कीर्तिमानी इनिङमा भारतको शानदार सुरुवात, आयरल्याण्ड पराजित

kalakarmi.com · Wed Jun 05 23:58:11 UTC 2024

न्यूयोर्क– भारतले आईसीसी पुरुष टी२० विश्वकप २०२४ मा आफ्नो अभियान जीतसहित गरेको छ । बुधवार राति न्यूयोर्कको नसाऊ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।

यो प्रतिस्पर्धामा आयरल्याण्डले भारतलाई जीतका लागि ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई भारतले १२.२ ओभरमा हासिल गर्यो । भारतीय टीमले अब यही आइतवार अर्थात जेठ २७ गते आफ्नो चिरपरिचित प्रतिद्वन्दि पाकिस्तानको सामना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)