मन्त्रालय बाँडफाँटमा जसपाले राख्यो
lokaantar.com · Mon Jan 16 17:40:41 GMT 2023
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ । जसपालाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि सो पार्टीले चित्त नबुझाएको हो ।
जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले मन्त्रालय बाँडफाँडमा पार्टीको असहमति रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)