मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाल्पाका सहकारी संचालकहरुलाई दिइयो निर्जीवन बीमा सम्बन्धि सचेतना

corporatenepal.com · Thu May 21 11:11:46 GMT 2026

काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्थापकको सहभागिता रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)