भारत-पाकिस्तान आमनेसामने
hamrakura.com · Sun Jun 14 00:00:00 GMT 2026
बर्मिङघम । इङ्गल्याण्डमा जारी महिला टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीचको खेल हुँदैछ । बेलुकी सवा ७ बजे एजबेस्टन स्टेडियममा खेल शुरू हुनेछ ।
यो प्रतियोगितामा दुई टोलीबीचको पहिलो खेल हुनेछ। भारत पछिल्लो टी-२० विश्वकपमा सेमिफाइनलमा पुगेको थियो भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)