मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटन क्षेत्रमा थपियो साढे २२ अर्बभन्दा बढी लगानी, कुनमा कति?

setopati.com · Thu May 18 00:16:00 GMT 2023

काठमाडौंको कीर्तिपुरमा तीन अर्ब रूपैयाँ लगानीमा साहसिक पर्यटन (एड्भेन्चर) सहितको होटल बन्ने भएको छ। कीर्तिपुर नगरपालिका-६ मा होटल निर्माणका लागि जे.बी. एड्भेन्चर प्रालि उद्योग विभागमा दर्ता भएको छ।

दर्ता विवरण अनुसार कम्पनीले होटलमा ६० सिट क्षमताको रेस्टुरेन्ट बनाउने छ। त्यस्तै वार्षिक चार लाख बीस हजारभन्दा बढीलाई एड्भेन्चर सेवा दिने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)