कांग्रेस विद्रोही पक्षको शक्ति प्रदर्शन, सम्बोधन गर्दै शेखर–कृष्ण–विजय
bishowkhabar.com · Sun Jun 14 06:47:14 GMT 2026

काठमाडौं– विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला सुरु भएको छ ।
पार्टीभित्र दबाब सिर्जना गर्दै संगठनात्मक कमजोरी सच्याउने उद्देश्यले आयोजित भेलामा डा.शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)