विश्वकपमा एसियाली टिमको सुुखद् सुरुवात, बलिया टिममाथि धावा
shilapatra.com · Sun Jun 14 06:50:27 GMT 2026
फिफा विश्वकप २०२६ मा एसियासी टोलीले सुखद् सुरुवात गरेका छन् । तीन देशले विश्वकपमा खेल्दा दक्षिण कोरिया र अस्ट्रेलियाले शतप्रतिशत जित हात पारेका हुन् ।
ग्रुप एमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१, ग्रुप डीमा एसिया क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएको अस्ट्रेलियाले आइतबार बिहान भएको खेलमा पनि टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको हो । पहिलो २७ र ७५ औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियाले सहज जित हात पारेको हो । प्रस्ट जितपछि समूह डीमा अस्ट्रेलिया तीन अंकसहित अमेरिकापछि दोस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)