मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याराथनमा ५० विदेशी

ekantipur.com · Fri Feb 16 01:00:04 GMT 2024

पोखरा — नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ५ मा हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १३ राष्ट्रका ५० विदेशी खेलाडी भाग लिने भएका छन् ।

शनिबार हुने ४२.१९५ किलोमिटर म्याराथनमा ३१ विदेशीसहित कुल १ सय ८ धावकले प्रतिस्पर्धा गर्दै छन् । म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)