मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सन् २०२० कोसन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन खोजेको अभियोग लागेका गिउलियानीलगायत ७० जनालाई राष्ट्रपति ट्रम्पद्वारा आममाफीको घोषणा

barnanmedia.com · Mon Nov 10 18:15:01 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिनुभएको छ।

ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्समा भन्नुभएको छ, “राष्ट्रपतिका पूर्व वकिलहरू रुडी गिउलियानी र सिड्नी पावेल र ट्रम्पका पूर्व कर्मचारी प्रमुख मार्क मिडोजलगायत ७० भन्दा बढी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई ‘पूर्ण र बिना शर्त’ माफी दिइएको छ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)