गण्डकीमा घटेन डेंगी : साढे ११ हजार संक्रमित, सातजनाले ज्यान गुमाए
baahrakhari.com · Fri Nov 03 00:50:00 GMT 2023
पोखरा । स्याङ्जामा पाँचजना र तनहुँमा दुई गरी सातजनाले डेंगीकै कारण ज्यान गुमाइसकेका छन । गण्डकीमा ११ जिल्लामध्ये मनाङ, मुस्ताङसहितका सबै जिल्लामा डेंगी पुगेको छ ।
महामारी तथा स्वास्थ्य विपद्सम्बन्धी दैनिक संक्षिप्त विवरण प्रकाशन गर्दै आइरहेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकीमा डेंगीबाट संक्रमित हुनेको संख्या ११ हजार ३४२ पुगेको छ । यही तथ्यांकभित्र परेका सातजनाको ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)