हात्तीको आक्रमणले एक जनाको मृत्यु
gorkhapatraonline.com · Sat Mar 08 17:54:43 GMT 2025

शालिग्राम नेपाल
चितवन, फागुन २४ गते । जङ्गली हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ । गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा ९ घर भएका ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)