मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाण्डाै महानगरले सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने

Ujyaaloonline.com · Sun Dec 24 01:31:22 GMT 2023

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर काठमाण्डाै महानगरले दाेभासे राख्न लागेकाे हाे।

'नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,'काठमाण्डाै महानगरपालिका सामाजिक समिति संयोजक रामकुमार केसीले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)