मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदिरा बोकेको ट्रक दुर्घटनाग्रस्त

barnanmedia.com · Thu May 21 11:19:11 GMT 2026

लमही–घोराही सडकखण्ड अन्तर्गत दाङको लमही नगरपालिका–५ स्थित बेलदमारको ओरालोमा बिहीबार मालवाहक ट्रक दुर्घटना भएको छ ।

दिउँसो लु १ ख ८२५८ नम्बरको मालवाहक ट्रक दुर्घटना भएको हो । रुपन्देहीबाट तुलसीपुरतर्फ मदिरा बोकेर जाँदै गरेको ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)