किर्गिस्तान–ताजिकिस्तान भिडन्तमा मृत्यु हुनेको संख्या ३६ पुग्यो
kathmandupress.com · Sun Sep 18 11:48:00 GMT 2022
किर्गिस्तान, असोज २ : ताजिकिस्तानसँगको हालैको सीमा झडपमा कम्तिमा ३६ जनाको मृत्यु भएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ।
मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको छ । (किर्गिज) बाटकेन क्षेत्रमा सशस्त्र द्वन्द्वको परिणाम स्वरूप मृत्यु हुनेको कुल सङ्ख्या ३६ र अन्य एक सय ३४ जना घाइते भएका मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)