आयोगका अध्यक्ष रेग्मीको अन्तर्वार्ता : अस्थायी, करार र ज्यालादारी कर्मचारीका कारण पदपूर्तिमा समस्या
arthadabali.com · Sun Jun 14 06:51:12 GMT 2026

काठमाडौँ /
लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र प्रतिस्पर्धाका आधारमा सक्षम जनशक्ति छनोट गर्दै आएको छ । आयोगले गर्दै आएका कार्यले सार्वजनिक सेवामा दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री परीक्षा प्रणाली, समावेशी प्रतिनिधित्व तथा सेवा प्रवाहको प्रभावकारितासम्बन्धी विषय महत्वपूर्ण बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)