झापामा एक वर्षभित्र हात्ती आक्रमणबाट चार जनाको मृत्यु, तीन हात्ती पनि मरे
gorkhapatraonline.com · Sun Jun 14 06:55:40 GMT 2026

झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ।
यस अवधिमा तीनवटा जङ्गली हात्तीको पनि मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२ र ८३ मा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। मानव बस्ती नजिक हात्तीको आवतजावत बढेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वले दुवैतर्फ क्षति पुर्याउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)