मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

इजरायलबाट फर्किएका नेपालीको बयान : जताततै बम पड्किएको आवाज मात्र आयो, बाँचेर आइयो

ratopati.com · Fri Oct 13 05:54:00 GMT 2023

काठमाडौँ । सिराहाकी शोभा पासवानलाई इजरायलबाट सकुशल नेपाल फर्किन्छु जस्तो लागेको थिएन । ती दिनसम्म बङ्कर भित्र बसेर ज्यान जोगाउँदा नेपाल फर्किन सफल भएकी शोभाले इजरायलको त्यो कहालीलाग्दो अवस्था चित्रण गर्नै सक्दैनन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट लर्निङ एण्ड अर्निङ कार्यक्रममार्फत इजरायल पुगेकी शोभा शुक्रबार नेपाल फर्किएकी छिन् । नेपाल सरकारले उद्धार उडानमार्फत उनीसँगै २५४ जना नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)